जेठ ०७, २०८१, सोमबार
               

बलेराे दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

रुपन्देहीको बुटबलमा बलेराे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

आइतबार दिउँसो बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको गाडीले अनियन्त्रित भई लु१९प ५३७३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक दाङका ३० वर्षीय असकुमार चौधरीसहित तीन जना गम्भीर घाइते भएको थियाे । उपचारका क्रममा चौधरीको मृत्यु भएको हाे । 

घाइते हुनेमा पाल्पा जिल्ला तिनाउ गाउँपालिका १ का मोटरसाइकल चालक ४७ वर्षीय कमलप्रसाद पोखरेल र सोही मोटरसाइकलमा सवार वर्ष ३५ का कृष्ण खड्का रहेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि