जेठ ०७, २०८१, सोमबार
               

ललितपुरमा नग्न अवस्थामा युवतीको शव भेटियो

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

hatya
ADVERTISEMENT

ललितपुरको लेले वनमा नग्न अवस्थामा एक जना युवतीकाे शव भेटिएको छ ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार हुलियाको आधारमा शवको पहिचान खुलाउने प्रयास भइरहेको बताए- ‘मंगलोलियन अनुहारको अन्दाजी २२/२५ वर्षको महिलाको शव छ ।’

प्रारम्भिक जानकारी अनुसार शवमा निलडाम देखिएको प्रहरीको भनाइ छ । शवलाई पाटन अस्पतालमा लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि