जेठ ०७, २०८१, सोमबार
               

आजको मौसमः केही स्थानमा वर्षाको सम्भावना

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

अहिले (आइतबार बिहान) देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रहेको छ। 

आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि