जेठ ०७, २०८१, सोमबार
               

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुखविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सडक डिभिजन कार्यालय विराटनगरको कार्यालय प्रमुख पदमा रहँदा सिनियिर डिभिजनल इन्जिनियर चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट विभिन्न मितिमा ३५ लाख रुपैयाँ घुस लिएर श्रीमतीको नाममा रकम जम्मा गरेकाे आरोपमा अख्तियारले उनीविरुद्ध शुक्रबार मुद्दा दायार गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि