बैशाख २६, २०८१, बुधबार
               

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वनुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 


कस्तो लाग्यो ?

यो पनि