जेठ ०७, २०८१, सोमबार
               

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन  ।

हाल (सोमबार बिहान) देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै आज राति देशका पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।


कस्तो लाग्यो ?

यो पनि