जेठ ०७, २०८१, सोमबार
               

वरिष्ठ संचारकर्मी दुर्गानाथ शर्मा सिकिस्त

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपाली टेलिभिजन इतिहासका एक चर्चित अनुहार दुर्गानाथ शर्माको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेको छ ।

मधुमेह र ब्लड प्रेसरका बिरामी शर्माको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

पछिल्लोपटक उनलाई सुगर इन्फेक्सन भएको थियो । ६ दिन शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गरी मंगलबारमात्र उनलाई शिक्षण अस्पताल भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार शर्माको अवस्था चिन्ताजनक छ ।


कस्तो लाग्यो ?

यो पनि