बैशाख १४, २०८१, शुक्रबार
               

एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । दक्षिण अफ्रिकी एक महिलाले एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्।

डेलीमेलका अनुसार पहिले नै जुम्ल्याहा सन्तानकी आमा रहेकी ३७ वर्षीया थमारा सिथोलले सोमबार दक्षिण अफिक्राको राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि