बैशाख १४, २०८१, शुक्रबार
               

रुसमा बन्यो पैसाको सिंहासन

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

रूसको राजधानी मस्कोको एक आर्ट म्युजियममा एक लाखभन्दा डलर प्रयोग गरी २.५ इन्च बुलेटप्रूफ ग्लासको सिंहासन बनाइएको छ ।

सिंहासनमा बस्नका लागि मानिसहरूलाई २९ नोभेम्बरदेखि खुला गरिएको सञ्चार माध्यमले जनाएको छ । यस सिंहासनको नाम एक्स् १० मनी थ्रोन राखिएको छ । रूसी पप कलाकार अलेक्सी सर्गीयेंकोले उद्यमी इगोर राइबाकोवको सहयोगमा सिंहासन बनाएका हुन् ।

सिंहासनमा मानिसहरूलाई बस्नको लागि बोलाउनुको मुख्य उद्देश्य पैसाको शक्ति महसुस गराउनु भएको बताइएको छ । एजेन्सी


कस्तो लाग्यो ?

यो पनि