जेठ ०५, २०८१, शनिबार
               

कानुनमन्त्री तुम्बाहाङ्फेले सार्वजनिक गरिन्, ६ महिने कार्यप्रगति

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले अधिकांश मौलिक हकसम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएको बताएकी छिन् ।

मन्त्री भएपश्चात ६ महिनाको कार्य प्रगति सार्वजनिक गर्दै उनले बिहीबार यस्तो बताएकी हुन् । सो अवसरमा उनले मौलिक हकसम्बन्धी ११ वटा नियमावलीको मस्यौदा कार्यान्वयनका लागि सहमति दिएको पनि जानकारी दिइन् । 

आफूले पदभार ग्रहण गरेको दिन नै मौलिक हकसम्बन्धी १६ वटा ऐनलाई छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले अधिकांश ऐन कार्यान्वयनमा आएको बताइन्।  


कस्तो लाग्यो ?

यो पनि