बैशाख १५, २०८१, शनिबार
               

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघ्यो

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघेको छ  । 

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ४३ हजार १०५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ३१ लाख ६५ हजार ६२२ जना रहेका छन । विश्वभर तीन अर्ब ७८ करोड ६३ लाख ३ हजार ६८५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

सो विश्वविद्यालयले जुलाई २४ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।  
 


कस्तो लाग्यो ?

यो पनि