बैशाख ०८, २०८१, शनिबार
               

भारतमा एकैदिन ६ हजारभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

भारतमा एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ संक्रमितकाे मृत्यु भएकाे हाे ।

भारतमा अहिलेसम्म कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ९४ हजार ५२ रहेको छ । अहिलेसम्म कूल संक्रमितको संख्या दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि