जेठ ०६, २०८१, आइतबार
               

मोदीले लगाए कोरोनाविरूद्धको खोप

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरूद्धको खोप लगाएका छन् । उनले दिल्लीको एम्स अस्पतालमा सोमबार बिहान खोप लगाएका हुन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले खोप लगाएको मोदीले जानकारी दिएका छन् । भारतमा सोमबारदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि