जेठ ०४, २०८१, शुक्रबार
               

कर्नाटकमा डायनामाइट विस्फोट हुँदा कम्तिमा ११ जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । भारतीय राज्य कर्नाटकको शिवामोग्गामा डायनामाइट विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार १० बजेतिर रेलवे क्रसर साइटमा भएको उक्त बिस्फोटको धक्का आसपासका क्षेत्रमा समेत महशुस गरिएको थियो ।

विष्फोटको झड्काले नजिकैको सडकमा चिरा परेको छ भने केही घरका झ्यालका शिशासमेत  फुटेका दैनिक भास्करले उल्लेख गरेको छ । मानिसहरूले भूकम्प आएको हो कि भनेर भूकम्प मापन केन्द्रमा फोनसमेत गरेका थिए ।

मृत्यु हुनेमा डायनामाइट ट्रकमा ओसारिरहेका मजदुरहरू छन् ।  विस्फोटको कारण भने खुलिसकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि