जेठ ०६, २०८१, आइतबार
               

प्रियंका गान्धीसहित कांग्रेस नेताहरू गिरफ्तार

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

कृषि कानूनविरुद्ध भारतमा आन्दोलन भएको आज २९ औँ दिन प्रियंका गान्धीसहित केही भारतीय कांग्रेसका नेताहरूलाई पुलिसले हिरासतमा लिएको छ ।

भारतमा नयाँ कृषि कानूनलाई लिएर किसान र केन्द्र सरकारबीच गतिरोध जारी रहेका बेला कांग्रेस नेताको गिरफ्तार गरिएको हो ।

राहुल गान्धीको नेतृत्वमा कांग्रेस नेताहरुले कृषि कानूनहरुविरुद्ध २ करोड व्यक्तिको हस्ताक्षर संकलन गरी राष्ट्रपतिलाई बुझाउन लागेका बेला नेताहरुलाई गिरफ्तार गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि