मंसिर ०७, २०८१, शुक्रबार
               

डब्लुएचओका प्रमुख नै क्वारेन्टाइनमा

एजेन्सी
कात्तिक १७, २०७७

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस पनि क्वारेन्टाइनमा बसेका छन् ।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइननमा बसेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू स्वस्थ रहेको र कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् । 

यो पनि