जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमणबाट नेल्सन मण्डेलाकी छोरीको मृत्यु

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

दक्षिण अफ्रिकामा प्रजातन्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको छ । मृत्युपछि उनी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित रहेको पुष्टि भएको बिबिसीले जनाएकाे छ । 

उनका छोरा जोन्डवा मण्डेलाे अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन् । कोरोना परीक्षणको रिपोर्ट आएपनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेकाे शुक्रबार बिहान आफ्नी आमाको अन्त्येष्टि गरिएको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि