बैशाख २०, २०८१, बिहीबार
               

भारतमा संक्रमण बढ्दै, यस्तो छ सार्कको अवस्था

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसले विश्वभरलाई पिरोलिरहेको छ । सार्क सदस्य मुलुकमध्ये भारत तेस्रो बढी संक्रमित मुलुकमा परेको छ । भारतभन्दा बढी अमेरिका र ब्राजिलमा संक्रमित रहेका छन् ।

यो सामग्री तयार पार्दासम्म भारतमा ७ लाख ६९ हजार संक्रमित पुगिसकेका छन् भने २१ हजार १४४ जनाको मृत्यु भइसकेको छ ।

सार्क आठ सदस्यमध्ये भारतपछि प्रभावित भएको पाकिस्तान हो । त्यहाँ २ लाख ४० हजारमा संक्रमण पुष्टि भइसकेको छ । मृत्यु हुनेको संख्या पाँच हजार पुग्न लागेको छ ।

भुटान सबैभन्दा कम प्रभावित मुलुक हो । त्यहाँ मृत्यु शून्य छ । अहिलेसम्म ८० जनामा संक्रमण देखिएकोमा ५५ जना निको भइसकेका छन् ।

हेर्नुस् विवरण

  देश संक्रमित मृत्यु निको
भारत
India
७,६९,०५२ २१,१४४ ४,७६,५५४
पाकिस्तान
Pakistan
२,४०,८४८ ४,९८३ १,४५,३११
बंगलादेश
Bangladesh
१,७२,१३४ २,१९७ ८०,८३८
अफगानिस्तान
Afghanistan
३३,५९४ ९३६ २०,७००
नेपाल
Nepal
१६,४२३ ३५ ७,७५२
माल्दिभ्स
Maldives
२,५१७ १३ २,१८०
श्रीलंका
Sri Lanka
२,०९४ ११ १,९६७
भुटान
Bhutan
८० ५५

कस्तो लाग्यो ?

यो पनि