जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो (सबै देशको विवरणसहित)

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर सम्हालिएको छैन । हिजो शनिबारमात्रै एक लाख ९४ हजार संक्रमित थपिए भने ४ हजार ८९३ जनाको मृत्यु भएको छ ।

यो सामग्री तयार गर्दासम्म विश्वभरमा १ करोड ७५ हजार १११ जना संक्रमित भइसकेका छन् भने पाँच लाख ६२६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ५४ लाख ५३ हजार २४७ जना निको भएका छन् ।

हेर्नुस् सबै देशको सूची

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
२५,९६,५३३ १,२८,१५२ १०,८०,१३६
ब्राजिल
Brazil
१३,१५,९४१ ५७,१०३ ७,१५,९०५
रुस
Russia
६,२७,६४६ ८,९६९ ३,९३,३५२
भारत
India
५,२९,५७७ १६,१०३ ३,१०,१४६
बेलायत
UK
३,१०,२५० ४३,५१४ -
स्पेन
Spain
२,९५,५४९ २८,३४१ -
पेरु
Peru
२,७५,९८९ ९,१३५ १,६४,०२४
चिली
Chile
२,६७,७६६ ५,३४७ २,२८,०५५
इटाली
Italy
२,४०,१३६ ३४,७१६ १,८८,५८४
१० इरान
Iran
२,२०,१८० १०,३६४ १,८०,६६१
११ मेक्सिको
Mexico
२,०८,३९२ २५,७७९ १,२०,५६२
१२ पाकिस्तान
Pakistan
१,९८,८८३ ४,०३५ ८६,९०६
१३ टर्की
Turkey
१,९५,८८३ ५,०८२ १,६९,१८२
१४ जर्मनी
Germany
१,९४,६८९ ९,०२६ १,७७,५००
१५ साउदी अरेबिया
Saudi Arabia
१,७८,५०४ १,५११ १,२२,१२८
१६ फ्रान्स
France
१,६२,९३६ २९,७७८ ७५,६४९
१७ बंगलादेश
Bangladesh
१,३३,९७८ १,६९५ ५४,३१८
१८ दक्षिण अफ्रिका
South Africa
१,३१,८०० २,४१३ ६७,०९४
१९ क्यानडा
Canada
१,०३,०३२ ८,५१६ ६५,९७३
२० कतार
Qatar
९३,६६३ ११० ७७,२२५
२१ कोलम्बिया
Colombia
८८,५९१ २,९३९ ३६,२७३
२२ चीन
China
८३,४८३ ४,६३४ ७८,४४४
२३ स्वीडेन
Sweden
६५,१३७ ५,२८० -
२४ इजिप्ट
Egypt
६३,९२३ २,७०८ १७,१४०
२५ बेल्जियम
Belgium
६१,२०९ ९,७३२ १६,९४१
२६ बेलारुस
Belarus
६१,०९५ ३७७ ४४,१२६
२७ अर्जेन्टिना
Argentina
५७,७४४ १,२०७ १९,१४३
२८ इक्वेडर
Ecuador
५४,५७४ ४,४२४ २६,९२०
२९ इन्डोनेसिया
Indonesia
५२,८१२ २,७२० २१,९०९
३० नेदरल्यान्ड्स
Netherlands
५०,०७४ ६,१०५ -
३१ युएई
UAE
४७,३६० ३११ ३५,८३४
३२ कुवेत
Kuwait
४४,३९१ ३४४ ३४,५८६
३३ इराक
Iraq
४३,२६२ १,६६० १९,९३८
३४ सिंगापुर
Singapore
४३,२४६ २६ ३७,१६३
३५ युक्रेन
Ukraine
४२,०६५ १,११० १८,७०१
३६ पोर्चुगल
Portugal
४१,१८९ १,५६१ २६,८६४
३७ ओमान
Oman
३६,९५३ १५९ २०,३६३
३८ फिलिपिन्स
Philippines
३४,८०३ १,२३६ ९,४३०
३९ पोल्यान्ड
Poland
३३,७१४ १,४३५ १९,९७२
४० स्विट्जरल्यान्ड
Switzerland
३१,५५५ १,९६२ २९,१००
४१ पानामा
Panama
३०,६५८ ५९२ १५,३७०
४२ डोमिनिक गणतन्त्र
Dominican Republic
३०,६१९ ७१८ १६,६६६
४३ अफगानिस्तान
Afghanistan
३०,६१६ ७०३ १०,६७४
४४ बोलिभिया
Bolivia
२९,४२३ ९३४ ७,७३६
४५ रोमानिया
Romania
२६,०२२ १,५८९ १८,५३०
४६ आयरल्यान्ड
Ireland
२५,४३७ १,७३४ २३,३६४
४७ बहराइन
Bahrain
२५,२६७ ७८ १९,७८१
४८ नाइजेरिया
Nigeria
२४,०७७ ५५८ ८,६२५
४९ आर्मेनिया
Armenia
२३,९०९ ४२१ १२,९११
५० इजरायल
Israel
२३,४२१ ३१७ १७,००२
५१ काजखस्तान
Kazakhstan
२०,३१९ १६६ १२,७३८
५२ जापान
Japan
१८,२९७ ९७१ १६,४५२
५३ अस्ट्रिया
Austria
१७,५८० ७०० १६,३७१
५४ घाना
Ghana
१६,४३१ १०३ १२,२५७
५५ माल्डोभा
Moldova
१६,०८० ५२१ ८,९६३
५६ होन्डुरस
Honduras
१५,९९४ ४७१ १,६७८
५७ अजरबैजान
Azerbaijan
१५,८९० १९३ ८,७१९
५८ ग्वाटेमाला
Guatemala
१५,८२८ ६७२ ३,०२८
५९ सर्बिया
Serbia
१३,७९२ २६७ १२,३३८
६० अल्जेरिया
Algeria
१२,९६८ ८९२ ९,२०२
६१ डेनमार्क
Denmark
१२,६७५ ६०४ ११,५०८
६२ दक्षिण कोरिया
S. Korea
१२,६५३ २८२ ११,३१७
६३ क्यामरुन
Cameroon
१२,५९२ ३१३ १०,१००
६४ नेपाल
Nepal
१२,३०९ २८ २,८३४
६५ मोरोक्को
Morocco
११,८७७ २२० ८,७२३
६६ चेक गणतन्त्र
Czechia
११,२९८ ३४९ ७,६८२
६७ सुडान
Sudan
९,२५७ ५७२ ४,०१४
६८ आइभरी कोस्ट
Ivory Coast
८,९४४ ६६ ३,७२२
६९ नर्वे
Norway
८,८४६ २४९ ८,१३८
७० मलेसिया
Malaysia
८,६१६ १२१ ८,३०८
७१ उज्बेकिस्तान
Uzbekistan
७,६८२ २० ५,२४०
७२ अस्ट्रेलिया
Australia
७,६४१ १०४ ६,९७९
७३ फिनल्यान्ड
Finland
७,१९८ ३२८ ६,६००
७४ डिआरसी
DRC
६,६९० १५३ ९३७
७५ सेनेगल
Senegal
६,४५९ १०२ ४,२५५
७६ उत्तरी मेसोडोनिया
North Macedonia
५,९०६ २७७ २,२३६
७७ केन्या
Kenya
५,८११ १४१ १,९३६
७८ ताजिकिस्तान
Tajikistan
५,७९९ ५२ ४,३९१
७९ अल साल्भाडोर
El Salvador
५,७२७ १४३ ३,४४७
८० हाइटी
Haiti
५,७२२ ९८ ६४१
८१ इथोपिया
Ethiopia
५,५७० ९४ २,०१५
८२ गुनिया
Guinea
५,२९१ ३० ४,२१५
८३ गाबोन
Gabon
५,२०९ ४० २,३२७
८४ भेनेजुएला
Venezuela
५,१३० ४२ १,३२७
८५ जिबोटी
Djibouti
४,६४३ ५२ ४,३४८
८६ बुल्गेरिया
Bulgaria
४,६२५ २१६ २,४७५
८७ किर्गिस्तान
Kyrgyzstan
४,५१३ ४६ २,२१२
८८ लक्जेमवर्ग
Luxembourg
४,२१७ ११० ३,९७८
८९ हङ्गेरी
Hungary
४,१३८ ५७८ २,६८१
९० मौरिटानिया
Mauritania
४,०२५ १२१ १,३४४
९१ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
३,९३५ १७८ २,३३८
९२ फेन्च गुयना
French Guiana
३,४६१ १२ १,२४९
९३   सिएआर
CAR
३,४२९ ४५ ६९९
९४ ग्रीस
Greece
३,३६६ १९१ १,३७४
९५ थाइल्यान्ड
Thailand
३,१६२ ५८ ३,०५३
९६ कोस्टारिका
Costa Rica
२,९७९ १३ १,३२५
९७ सोमालिया
Somalia
२,८७८ ९० ८६८
९८ क्रोएसिया
Croatia
२,६२४ १०७ २,१५२
९९ मायोट
Mayotte
२,५०८ ३२ २,२१८
१०० क्युवा
Cuba
२,३३० ८६ २,१८७
१०१ अल्बानिया
Albania
२,३३० ५३ १,३४६
१०२ माल्दिभ्स
Maldives
२,३०५ १,८७५
१०३ निकारागुवा
Nicaragua
२,१७० ७४ १,२३८
१०४ माली
Mali
२,११८ ११३ १,३९८
१०५ श्रीलंका
Sri Lanka
२,०३३ ११ १,६३९
१०६ माडागास्कर
Madagascar
२,००५ १६ ९०७
१०७ इक्वेटेरियल गुनिया
Equatorial Guinea
२,००१ ३२ ५१५
१०८ स्टोनिया
Estonia
१,९८६ ६९ १,८१२
१०९ दक्षिण सुडान
South Sudan
१,९४२ ३६ २२४
११० पराग्वे
Paraguay
१,९४२ १५ १,०४५
१११ आइसल्यान्ड
Iceland
१,८३६ १० १,८१४
११२ प्यालेस्टाइन
Palestine
१,८१५ ४४६
११३ लिथुनिया
Lithuania
१,८१३ ७८ १,५०३
११४ लेबनान
Lebanon
१,७१९ ३३ १,१५३
११५ स्लोभाकिया
Slovakia
१,६५७ २८ १,४५५
११६ गुयना-बिसाउ
Guinea-Bissau
१,६१४ २२ ३१७
११७ स्लोभेनिया
Slovenia
१,५७२ १०९ १,३७६
११८ जाम्बिया
Zambia
१,५३१ २१ १,२३३
११९ न्युजिल्यान्ड
New Zealand
१,५२२ २२ १,४८४
१२० सिएरा लियोन
Sierra Leone
१,४१० ५९ ९३७
१२१ हङकङ
Hong Kong
१,१९८ १,०९५
१२२ ट्युनिसिया
Tunisia
१,१६८ ५० १,०२५
१२३ बेनिन
Benin
१,१२४ १४ २९५
१२४ लाट्‌भिया
Latvia
१,११५ ३० ९३२
१२५ जोर्डन
Jordan
१,१११ ८४१
१२६ यमन
Yemen
१,१०३ २९६ ४१७
१२७ काबो भर्ड
Cabo Verde
१,०९१ १२ ५६८
१२८ कंगो
Congo
१,०८७ ३७ ४५६
१२९ नाइजर
Niger
१,०६२ ६७ ९२४
१३० मलावी
Malawi
१,०३८ १३ २६०
१३१ साइप्रस
Cyprus
९९४ १९ ८२४
१३२ बुर्किना फासो
Burkina Faso
९४१ ५३ ८३०
१३३ उरुग्वे
Uruguay
९२४ २६ ८१८
१३४ जर्जिया
Georgia
९२१ १४ ७८१
१३५ रुवान्डा
Rwanda
८७८ ४१३
१३६ चाड
Chad
८६५ ७४ ७७८
१३७ एन्डोरा
Andorra
८५५ ५२ ७९९
१३८ युगान्डा
Uganda
८४८ ७६१
१३९ मोजाम्बिक
Mozambique
८१६ २२३
१४० इस्वाटिनी
Eswatini
७४५ ३७०
१४१ लाइबेरिया
Liberia
७२९ ३४ २९१
१४२ लिबिया
Libya
७२७ १८ १७१
१४३ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
७१३ १३ २१९
१४४   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
१४५ सान मारिनो
San Marino
६९८ ४२ ६५६
१४६ जमैका
Jamaica
६८६ १० ५३९
१४७ माल्टा
Malta
६७० ६३५
१४८ टोगो
Togo
६१५ १४ ३९६
१४९   चेनल आइल्यान्ड्स
Channel Islands
५७१ ४७ ५१२
१५० जिम्बाबे
Zimbabwe
५६७ १४२
१५१ रियुनियन
Réunion
५२० ४७२
१५२ तान्जनिया
Tanzania
५०९ २१ १८३
१५३ मोन्टेनेग्रो
Montenegro
४६९ ३१५
१५४ ताइवान
Taiwan
४४७ ४३५
१५५ सुरिनाम
Suriname
४३३ ११ १९१
१५६ भियतनाम
Vietnam
३५५ ३३०
१५७ मरिसस
Mauritius
३४१ १० ३२६
१५८ इजल अफ म्यान
Isle of Man
३३६ २४ ३१२
१५९ म्यानमार
Myanmar
२९३ २१६
१६० कोमोरोज
Comoros
२७२ १६१
१६१ अंगोला
Angola
२५९ १० ८१
१६२ सिरिया
Syria
२५६ १०२
१६३ मार्टिनिक
Martinique
२४२ १४ ९८
१६४ गुयना
Guyana
२३० १२ १०९
१६५ मंगोलिया
Mongolia
२१९ १७५
१६६ केमन आइल्यान्ड्स
Cayman Islands
१९६ १८६
१६७ इरिट्रिया
Eritrea
१९१ ५३
१६८ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७ १८७
१६९ ग्वाडलुप
Guadeloupe
१८२ १४ १५७
१७० जिब्राल्टर
Gibraltar
१७७ १७६
१७१ बुरुंडी
Burundi
१७० ११५
१७२ बर्मुडा
Bermuda
१४६ १३४
१७३ ब्रुनाइ
Brunei
१४१ १३८
१७४ कोलम्बिया
Cambodia
१३९ १२९
१७५ नामिबिया
Namibia
१३६ २२
१७६ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१२६ १०९
१७७ बहमास
Bahamas
१०४ ११ ८७
१७८ मोनाको
Monaco
१०३ ९५
१७९ एरुवा
Aruba
१०१ ९८
१८० बार्बाडोस
Barbados
९७ ९०
१८१ बोत्सवाना
Botswana
९२ २५
१८२ लेचेस्टेन
Liechtenstein
८२ ८१
१८३ सेन्ट मार्टिन
Sint Maarten
७७ १५ ६२
१८४ भुटान
Bhutan
७५ ३८
१८५ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
६५ २२
१८६ फ्रेन्च पोलिनेसिया
French Polynesia
६० ६०
१८७ मकाउ
Macao
४६ ४५
१८८ गाम्बिया
Gambia
४४ २६
१८९ सेन्ट मार्टिन
Saint Martin
४२ ३६
१९० सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
२९ २९
१९१ बेलिज
Belize
२४ १८
१९२ तिमोर-लेस्टे
Timor-Leste
२४ २४
१९३ लेसोथो
Lesotho
२४
१९४ कुराकाओ
Curaçao
२३ १९
१९५ ग्रेनेडा
Grenada
२३ २३
१९६ न्यु केलेडोनिया
New Caledonia
२१ २१
१९७ लाओस
Laos
१९ १९
१९८ सेन्ट लुसिया
Saint Lucia
१९ १९
१९९ डोमिनिका
Dominica
१८ १८
२०० फिजी
Fiji
१८ १८
२०१ टर्क्स र क्याकोस
Turks and Caicos
१६ ११
२०२ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५ १५
२०३   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२०४ ग्रीनल्यान्ड
Greenland
१३ १३
२०५ भ्याटिकन सिटी
Vatican City
१२ १२
२०६ मोन्टसेराट
Montserrat
११ १०
२०७ सेकेलस्
Seychelles
११ ११
२०८ पपुवा न्‍युगिनी
Papua New Guinea
११
२०९ पश्चिमी सहारा
Western Sahara
१०
२१०   एमएस जान्डम
MS Zaandam
२११   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२१२   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१३ सेन्ट बार्थ
St. Barth
२१४ एन्गुइला
Anguilla
२१५   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon

 


कस्तो लाग्यो ?

यो पनि