जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाबाट प्रभावित १० देश, कहाँ कति छन् संक्रमित ?

एजेन्सी
असार १३, २०७७

ADVERTISEMENT

विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९९ लाख पुगिसकेको छ ।

शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् ।

अमेरिकामा २४,६७,५५४ भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

दोस्रो स्थानमा ब्राजिल छ । ब्राजिलमा १२,७४,९७४ भन्दा बढी कोरोना संक्रमित छन् ।

६,१९,९३६ भन्दा बढी कोरोना संक्रमित रुसमा भेटिएका छन् । 

रुसपछि भारतमा चौंथो नम्बरमा आएको छ । भारतमा ५,०८,९५३ भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यसै गरि बेलायतमा ३,१०,८३६ भन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

कोरोनाबाट प्रभावित छैटौं, सातौं, आठौं, नवौं र १०औं देश निम्न छन्ः 

पेरू : २,७२,३६४ (संक्रमित)

चिली : २,६३,३६० (संक्रमित)

स्पेन : २,४७,९०५ (संक्रमित)

इटाली : २,३९,९६१ (संक्रमित)

चीन : ८५,१७२ (संक्रमित)


कस्तो लाग्यो ?

यो पनि