जेठ ०८, २०८१, मंगलबार
               

चट्याङ लागेर भारतमा एकैदिन १०७ जनाको मृत्यु

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा चट्याङ लागेर एकैदिन १०७ जनाको मृत्यु भएको छ । जानकारी अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो ।

घटना बिहीबारको हो । अझै पनि क्षतिको विवरण संकलन भइरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बिहारको विपद् प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतले बताएका छन् । बीबीसी 


कस्तो लाग्यो ?

यो पनि