जेठ ०४, २०८१, शुक्रबार
               

मेक्सिकोमा एकैदिन १०४४ को मृत्यु

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

मेक्सिकोमा एकैदिन १ हजार ४४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा  हजार भन्दा बढीको मृत्यु भएको  यो पहिलो घटना हो । मेक्सिकोमा कुल संक्रमितको संख्या १ लाख ८० हजार ५ सय नाघेको छ भने हालसम्म २१ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, कुल संक्रमितमध्ये १ लाख ३५ हजार २ सयभन्दा बढी उपचारपछि निको भएका छन् ।

हालसम्म विश्वमा ९० लाख ६० हजार संक्रमित छन् भने ४ लाख ७० हजार ९३९ जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुमध्ये मेक्सिको चौधाैँ स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि