जेठ ०६, २०८१, आइतबार
               

विश्वभरमा ८९ लाख संक्रमित, ४७ लाखभन्दा बढी निको (सबै देशको सूचीसहित)

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या थामिएको छैन । बढ्दो छ । निको हुनेको संख्यामा पनि उल्लेख्य सुधार भइरहेको छ ।

वर्ल्डोमिटरका अनुसार शनिबारमात्र एक लाख ५६ हजार ९२३ जना संक्रमित थपिएका छन् । त्यस्तै हिजो शनिबार ४ हजार ४२८ जनाको मृत्यु भएको छ ।

यो सामग्री तयार पार्दासम्म विश्वभरमा ८९ लाख १५ हजार ८६६ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ४ लाख ६६ हजार ७२८ जनाको मृत्यु भएको छ भने ४७ लाख ३८ हजार ६०८ जना संक्रमणमुक्त भइसकेका छन् ।

संक्रमणका आधारमा अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत शीर्ष पाँचमा छन् । मृत्युतर्फ पनि अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा रहेको छ । संक्रमणको आधामारमा पाचौँ स्थानमा रहेको बेलायत मृत्युको आधारमा तेस्रो स्थानमा छ । त्यसपछि इटाली र फ्रान्समा बढी मृत्यु भएको छ । भारत मृत्युको आधारमा आठौँ स्थानमा छ ।

हेर्नुस् सबै देशको विवरण

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
२३,३०,५७८ १,२१,९८० ९,७२,९४१
ब्राजिल
Brazil
१०,७०,१३९ ५०,०५८ ५,४३,१८६
रुस
Russia
५,७६,९५२ ८,००२ ३,३४,५९२
भारत
India
४,११,७२७ १३,२७७ २,२८,१८१
बेलायत
UK
३,०३,११० ४२,५८९ -
स्पेन
Spain
२,९३,०१८ २८,३२२ -
पेरु
Peru
२,५१,३३८ ७,८६१ १,३८,७६३
इटाली
Italy
२,३८,२७५ ३४,६१० १,८२,४५३
चिली
Chile
२,३६,७४८ ४,२९५ १,९६,६०९
१० इरान
Iran
२,०२,५८४ ९,५०७ १,६१,३८४
११ जर्मनी
Germany
१,९१,२१६ ८,९६१ १,७४,७००
१२ टर्की
Turkey
१,८६,४९३ ४,९२७ १,५८,८२८
१३ मेक्सिको
Mexico
१,७५,२०२ २०,७८१ १,३१,६८६
१४ पाकिस्तान
Pakistan
१,७१,६६६ ३,३८२ ६३,५०४
१५ फ्रान्स
France
१,६०,०९३ २९,६३३ ७४,३१२
१६ साउदी अरेबिया
Saudi Arabia
१,५४,२३३ १,२३० ९८,९१७
१७ बंगलादेश
Bangladesh
१,०८,७७५ १,४२५ ४३,९९३
१८ क्यानडा
Canada
१,०१,०१९ ८,४१० ६३,४८८
१९ दक्षिण अफ्रिका
South Africa
९२,६८१ १,८७७ ५०,३२६
२० कतार
Qatar
८६,४८८ ९४ ६६,७६३
२१ चीन
China
८३,३७८ ४,६३४ ७८,४१३
२२ कोलम्बिया
Colombia
६५,६३३ २,१२६ २५,४९९
२३ बेल्जियम
Belgium
६०,५५० ९,६९६ १६,७७१
२४ बेलारुस
Belarus
५७,९३६ ३४३ ३६,७४९
२५ स्वीडेन
Sweden
५६,०४३ ५,०५३
२६ इजिप्ट
Egypt
५३,७५८ २,१०६ १४,३२७
२७ इक्वेडर
Ecuador
४९,७३१ ४,१५६ २४,४४६
२८ नेदरल्यान्ड्स
Netherlands
४९,५०२ ६,०८९ -
२९ इन्डोनेसिया
Indonesia
४५,०२९ २,४२९ १७,८८३
३० युएई
UAE
४४,५३३ ३०१ ३१,७५४
३१ सिंगापुर
Singapore
४१,८३३ २६ ३४,२२४
३२ अर्जेन्टिना
Argentina
४१,२०४ ९९२ १२,२०६
३३ कुवेत
Kuwait
३९,१४५ ३१९ ३०,७२६
३४ पोर्चुगल
Portugal
३८,८४१ १,५२८ २४,९०६
३५ युक्रेन
Ukraine
३५,८२५ ९९४ १६,४०६
३६ पोल्यान्ड
Poland
३१,६२० १,३४६ १६,१८१
३७ स्विट्जरल्यान्ड
Switzerland
३१,२४३ १,९५६ २८,९००
३८ फिलिपिन्स
Philippines
२९,४०० १,१५० ७,६५०
३९ इराक
Iraq
२९,२२२ १,०१३ १३,२११
४० ओमान
Oman
२८,५६६ १२८ १४,७८०
४१ अफगानिस्तान
Afghanistan
२८,४२४ ५६९ ८,२९२
४२ डोमिनिक गणतन्त्र
Dominican Republic
२५,७७८ ६५५ १४,९५७
४३ आयरल्यान्ड
Ireland
२५,३७४ १,७१५ २२,६९८
४४ पानामा
Panama
२५,२२२ ४९३ १४,३५९
४५ रोमानिया
Romania
२३,७३० १,५०० १६,७३५
४६ बोलिभिया
Bolivia
२३,५१२ ७४० ५,०८६
४७ बहराइन
Bahrain
२१,३३१ ६० १५,७९०
४८ इजरायल
Israel
२०,६३३ ३०५ १५,५८६
४९ नाइजेरिया
Nigeria
१९,८०८ ५०६ ६,७१८
५० आर्मेनिया
Armenia
१९,७०८ ३३२ ८,८५४
५१ जापान
Japan
१७,७९९ ९५२ १६,०७७
५२ अस्ट्रिया
Austria
१७,३२३ ६८८ १६,१७५
५३ काजखस्तान
Kazakhstan
१६,७७९ ११८ १०,६७१
५४ माल्डोभा
Moldova
१३,९५३ ४६४ ७,७४५
५५ घाना
Ghana
१३,७१७ ८५ १०,०७४
५६ सर्बिया
Serbia
१२,८०३ २६० ११,५११
५७ ग्वाटेमाला
Guatemala
१२,७५५ ५१४ २,५५८
५८ दक्षिण कोरिया
S. Korea
१२,४२१ २८० १०,८६८
५९ डेनमार्क
Denmark
१२,३९१ ६०० ११,२८२
६० होन्डुरस
Honduras
१२,३०६ ३५८ १,२७५
६१ अजरबैजान
Azerbaijan
१२,२३८ १४८ ६,५१६
६२ अल्जेरिया
Algeria
११,६३१ ८३७ ८,३२४
६३ क्यामरुन
Cameroon
११,६१० ३०१ ७,७०२
६४ चेक गणतन्त्र
Czechia
१०,४४८ ३३६ ७,४७७
६५ मोरोक्को
Morocco
९,८३९ २१३ ८,२२३
६६ नर्वे
Norway
८,७४२ २४४ ८,१३८
६७ नेपाल
Nepal
८,६०५ २२ १,५७८
६८ सुडान
Sudan
८,५८० ५२१ ३,३२५
६९ मलेसिया
Malaysia
८,५५६ १२१ ८,१४६
७० अस्ट्रेलिया
Australia
७,४६१ १०२ ६,८९६
७१ आइभरी कोस्ट
Ivory Coast
७,२७६ ५२ २,९९२
७२ फिनल्यान्ड
Finland
७,१४२ ३२६ ६,२००
७३ उज्बेकिस्तान
Uzbekistan
६,१५३ १९ ४,२९०
७४ सेनेगल
Senegal
५,७८३ ८२ ३,८५९
७५ डिआरसी
DRC
५,६७२ १२५ ८०७
७६ ताजिकिस्तान
Tajikistan
५,३९९ ५२ ३,८९४
७७ उत्तरी मेसोडोनिया
North Macedonia
५,००५ २३३ १,९०४
७८ हाइटी
Haiti
४,९८० ८७ २४
७९ गुनिया
Guinea
४,९६० २७ ३,६३०
८० जिबोटी
Djibouti
४,५६५ ४५ ३,५६५
८१ केन्या
Kenya
४,४७८ १२१ १,५८६
८२ अल साल्भाडोर
El Salvador
४,४७५ ९३ २,४४९
८३ इथोपिया
Ethiopia
४,४६९ ७२ १,१२२
८४ गाबोन
Gabon
४,४२८ ३४ १,७५०
८५ लक्जेमवर्ग
Luxembourg
४,१०५ ११० ३,९५१
८६ हङ्गेरी
Hungary
४,०८६ ५७० २,५८५
८७ बुल्गेरिया
Bulgaria
३,८७२ १९९ २,०२७
८८ भेनेजुएला
Venezuela
३,७८९ ३३ ८३५
८९ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
३,२७३ १६९ २,२४१
९० ग्रीस
Greece
३,२५६ १९० १,३७४
९१ थाइल्यान्ड
Thailand
३,१४७ ५८ ३,०१८
९२ किर्गिस्तान
Kyrgyzstan
२,९८१ ३५ १,९८१
९३ मौरिटानिया
Mauritania
२,८१३ १०८ ६९६
९४ सोमालिया
Somalia
२,७५५ ८८ ७५१
९५   सिएआर
CAR
२,६८६ १९ ४२०
९६ मायोट
Mayotte
२,४०४ ३१ २,०६६
९७ क्युवा
Cuba
२,३०९ ८५ २,०७१
९८ क्रोएसिया
Croatia
२,२९९ १०७ २,१४२
९९ माल्दिभ्स
Maldives
२,१८७ १,७८८
१०० फेन्च गुयना
French Guiana
२,१६३ ८९०
१०१ कोस्टारिका
Costa Rica
२,१२७ १२ १,०१४
१०२ स्टोनिया
Estonia
१,९८१ ६९ १,७५८
१०३ श्रीलंका
Sri Lanka
१,९५० ११ १,४७२
१०४ माली
Mali
१,९३३ १०९ १,२५५
१०५ अल्बानिया
Albania
१,८९१ ४३ १,१२६
१०६ दक्षिण सुडान
South Sudan
१,८८२ ३४ १२२
१०७ निकारागुवा
Nicaragua
१,८२३ ६४ १,२३८
१०८ आइसल्यान्ड
Iceland
१,८२२ १० १,८०५
१०९ लिथुनिया
Lithuania
१,७९५ ७६ १,४७०
११० इक्वेटेरियल गुनिया
Equatorial Guinea
१,६६४ ३२ ५१५
१११ स्लोभाकिया
Slovakia
१,५८६ २८ १,४४७
११२ गुयना-बिसाउ
Guinea-Bissau
१,५४१ १७ १५३
११३ लेबनान
Lebanon
१,५३६ ३२ १,००६
११४ स्लोभेनिया
Slovenia
१,५१९ १०९ १,३५९
११५ न्युजिल्यान्ड
New Zealand
१,५११ २२ १,४८२
११६ माडागास्कर
Madagascar
१,५०३ १३ ६१८
११७ जाम्बिया
Zambia
१,४३० ११ १,१९४
११८ पराग्वे
Paraguay
१,३६२ १३ ७९१
११९ सिएरा लियोन
Sierra Leone
१,३०९ ५३ ७४६
१२० ट्युनिसिया
Tunisia
१,१५६ ५० १,०१७
१२१ हङकङ
Hong Kong
१,१२९ १,०७७
१२२ लाट्‌भिया
Latvia
१,१११ ३० ९०३
१२३ नाइजर
Niger
१,०३५ ६७ ९११
१२४ जोर्डन
Jordan
१,०१५ ७२२
१२५ साइप्रस
Cyprus
९८५ १९ ८२४
१२६ यमन
Yemen
९२२ २५४ ३२८
१२७ बुर्किना फासो
Burkina Faso
९०१ ५३ ८१०
१२८ जर्जिया
Georgia
८९८ १४ ७५२
१२९ कंगो
Congo
८८३ २७ ३९१
१३० काबो भर्ड
Cabo Verde
८६३ ३७७
१३१ उरुग्वे
Uruguay
८५९ २५ ८१५
१३२ चाड
Chad
८५८ ७४ ७४६
१३३ एन्डोरा
Andorra
८५५ ५२ ७९२
१३४ प्यालेस्टाइन
Palestine
७८४ ४३७
१३५ युगान्डा
Uganda
७६३ ४९२
१३६   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
१३७ रुवान्डा
Rwanda
७०२ ३५७
१३८ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
६९८ १२ २०३
१३९ सान मारिनो
San Marino
६९६ ४२ ६१०
१४० मोजाम्बिक
Mozambique
६८८ १७७
१४१ माल्टा
Malta
६६४ ६१६
१४२ जमैका
Jamaica
६५७ १० ४६२
१४३ बेनिन
Benin
६५० ११ २४७
१४४ इस्वाटिनी
Eswatini
६२७ २८५
१४५ मलावी
Malawi
६२० ९१
१४६ लाइबेरिया
Liberia
६०१ ३३ २५४
१४७   चेनल आइल्यान्ड्स
Channel Islands
५७० ४८ ५१२
१४८ टोगो
Togo
५६१ १३ ३६६
१४९ लिबिया
Libya
५४४ १० ९८
१५० तान्जनिया
Tanzania
५०९ २१ १८३
१५१ रियुनियन
Réunion
५०५ ४६०
१५२ जिम्बाबे
Zimbabwe
४७९ ६३
१५३ ताइवान
Taiwan
४४६ ४३४
१५४ मोन्टेनेग्रो
Montenegro
३५९ ३१५
१५५ भियतनाम
Vietnam
३४९ ३२७
१५६ मरिसस
Mauritius
३३७ १० ३२६
१५७ इजल अफ म्यान
Isle of Man
३३६ २४ ३१२
१५८ सुरिनाम
Suriname
३०३ ७४
१५९ म्यानमार
Myanmar
२८७ १९६
१६० कोमोरोज
Comoros
२४७ १५९
१६१ मार्टिनिक
Martinique
२३६ १४ ९८
१६२ मंगोलिया
Mongolia
२०६ १३९
१६३ सिरिया
Syria
१९८ ८३
१६४ केमन आइल्यान्ड्स
Cayman Islands
१९५ १४३
१६५ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७ १८७
१६६ गुयना
Guyana
१८३ १२ १०२
१६७ अंगोला
Angola
१७६ ६६
१६८ जिब्राल्टर
Gibraltar
१७६ १७६
१६९ ग्वाडलुप
Guadeloupe
१७४ १४ १५७
१७० बर्मुडा
Bermuda
१४६ १३२
१७१ इरिट्रिया
Eritrea
१४३ ३९
१७२ ब्रुनाइ
Brunei
१४१ १३८
१७३ कोलम्बिया
Cambodia
१२९ १२६
१७४ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१२३ १०९
१७५ बहमास
Bahamas
१०४ ११ ७४
१७६ बुरुंडी
Burundi
१०४ ७५
१७७ एरुवा
Aruba
१०१ ९८
१७८ मोनाको
Monaco
९९ ९४
१७९ बार्बाडोस
Barbados
९७ ८५
१८० बोत्सवाना
Botswana
८९ २५
१८१ लेचेस्टेन
Liechtenstein
८२ ५५
१८२ सेन्ट मार्टिन
Sint Maarten
७७ १५ ६२
१८३ भुटान
Bhutan
६८ ३०
१८४ फ्रेन्च पोलिनेसिया
French Polynesia
६० ६०
१८५ नामिबिया
Namibia
४६ १९
१८६ मकाउ
Macao
४५ ४५
१८७ सेन्ट मार्टिन
Saint Martin
४२ ३६
१८८ गाम्बिया
Gambia
३७ २४
१८९ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
२९ २६
१९० एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२६ २२
१९१ तिमोर-लेस्टे
Timor-Leste
२४ २४
१९२ कुराकाओ
Curaçao
२३ १९
१९३ ग्रेनेडा
Grenada
२३ २३
१९४ बेलिज
Belize
२२ १७
१९५ न्यु केलेडोनिया
New Caledonia
२१ २१
१९६ लाओस
Laos
१९ १९
१९७ सेन्ट लुसिया
Saint Lucia
१९ १८
१९८ फिजी
Fiji
१८ १८
१९९ डोमिनिका
Dominica
१८ १८
२०० सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५ १५
२०१   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२०२ ग्रीनल्यान्ड
Greenland
१३ १३
२०३ टर्क्स र क्याकोस
Turks and Caicos
१२ ११
२०४ भ्याटिकन सिटी
Vatican City
१२ १२
२०५ मोन्टसेराट
Montserrat
११ १०
२०६ सेकेलस्
Seychelles
११ ११
२०७   एमएस जान्डम
MS Zaandam
२०८ पश्चिमी सहारा
Western Sahara
२०९   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२१० पपुवा न्‍युगिनी
Papua New Guinea
२११   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१२ सेन्ट बार्थ
St. Barth
२१३ लेसोथो
Lesotho
२१४ एन्गुइला
Anguilla
२१५   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon

कस्तो लाग्यो ?

यो पनि