मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा काेराेनाका कारण एकै दिन २ हजार बढीकाे मृत्यु

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

भारतमा काेराेना भाइरसका कारण एकै दिन दुई हजार भन्दा धेरैकाे मृत्यु भएकाे छ । संक्रमितकाे संख्या बढेर ३ लाख ५४ हजार भन्दा धेरै पुगेकाे छ  ।

भारतकाे स्वास्थ्य मन्त्रालयले संक्रमितकाे संख्या  ३ लाख ५४ हजार ६५ र मृतककाे संख्या ११ हजार ९ सय ३ पुगेकाे जनाएकाे छ ।

भारतमा संक्रमणकाे सबैभन्दा धेरै तथ्यांक महाराष्ट्रमा छ । महाराष्ट्रमा संक्रमितकाे संख्या १ लाख १३ हजार ४ सय ४५ रहेकाे छ । महाराष्ट्रमा अहिलेसम्म ५ हजार ५ सय ३७ जनाकाे मृत्यु भएकाे छ ।

भारतमा बितेकाे २४ घण्टामा दुई हजार मानिसकाे मृत्यु भएकाे छ, जुन अहिलेसम्मकै सर्वाधिक हाे ।


कस्तो लाग्यो ?

यो पनि