जेठ ०४, २०८१, शुक्रबार
               

चीनसँगको व्यापार युद्धको बीचमा आयोः राष्ट्रपति ट्रम्प

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धको बीचमा आएको बताएका छन् । कोरोना भाइरस फैलिएको समयबारे राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् ।

उन भने, ‘कोरोना भाइरस यस्तो समयमा फैलिएको हो, जब चीनसँग व्यापारयुद्ध सुरु भएको थियो ।’

ट्रम्पले थपे, ‘थाहा छैन, अचानक बीचमा कहाँबाट यो अदृश्य दुश्मन आयो, मलाई लाग्छ कि यो कहाँबाट आयो हामीलाई थाहा छ, यसबारे हामी कुरा गर्छौँ । उनले चीनमाथि आफूजस्तो कडा नीति कसैले पनि नअपनाएको दाबी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि