बैशाख २४, २०८१, सोमबार
               

कोरोनाबाट सर्वाधिक मानवीय क्षति युरोपमा, हेर्नुस् सबै महादेशको तथ्यांक

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वका सबैजसो मुलुकलाई गाजिसकेको छ । मानवको स्थायी बसोबास नरहेको अन्टार्टिकाबाहेक सबै महादेशमा मानिस मरेका छन् ।

सबैभन्दा बढी मृत्यु युरोपमा भएको छ । युरोपमा ७ लाख ५८ हजार ८४६ संक्रमित हुँदा ६२ हजार ४ सय ४० जनाको मृत्यु भइसकेको छ । यो सामग्री तयार पार्दा विश्वभर १५ लाख ३८ हजार ७०३ जनाको मृत्यु भइसकेको छ । सो तथ्यांक विश्लेषण गर्दा ६९ प्रतिशत मृत्यु युरोपले भोग्नु परेको छ ।

त्यसपछि उत्तर अमेरिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यहाँ ४ लाख ६५ हजार ९२३ जना संक्रमित पुगेका छन् भने १५ हजार ७५७ जनाको मृत्यु भइसकेको छ । यो कुल मृत्युको ३० प्रतिशत हुन आउँछ ।

तेस्रोमा पर्ने एसियामा १७ प्रतिशतको मृत्यु भएको छ । एसियामा २ लाख ५८ हजार ३१८ जना संक्रमित छन् भने ९ हजार ७५२ जनाले मृत्युवरण गरिसकेका छन् ।

त्यसपछि दक्षिण अमेरिकामा ३६ हजार ३४ जना संक्रमित पुग्दा १ हजार ४१७ जनाको मृत्यु भएको छ । त्यसैगरी अफ्रिकामा १२ हजार १५३ जना संक्रमित छन् । त्यहाँ ५८० जनाको मृत्यु भइसकेको छ ।

उता, अस्ट्रेलियामा सबैभन्दा कम ७ हजार ४२९ जना संक्रमित छन् भने ५२ जनाको ज्यान गइसकेको छ ।

हेर्नुस् सबै देशको विवरण

क्रस देश संक्रमित मृत्यु निको
अमेरिका
USA
४,४०,०१७ १५,७७८ २४,५०४
स्पेन
Spain
१,५२,४४६ १५,२३८ ५२,१६५
इटाली
Italy
१,४३,६२६ १८,२७९ २८,४७०
जर्मनी
Germany
१,१४,२५७ २,३४९ ४६,३००
फ्रान्स
France
१,१२,९५० १०,८६९ २१,२५४
चीन
China
८१,८६५ ३,३३५ ७७,३७०
इरान
Iran
६६,२२० ४,११० ३२,३०९
बेलायत
UK
६०,७३३ ७,०९७ १३५
टर्की
Turkey
३८,२२६ ८१२ १,८४६
१० बेल्जियम
Belgium
२४,९८३ २,५२३ ५,१६४
११ स्विट्जरल्यान्ड
Switzerland
२३,७९९ ९३७ ९,९००
१२ नेदरल्यान्ड्स
Netherlands
२१,७६२ २,३९६ २५०
१३ क्यानडा
Canada
१९,८०५ ४६२ ४,८८४
१४ ब्राजिल
Brazil
१६,४७४ ८३९ १७३
१५ पोर्चुगल
Portugal
१३,९५६ ४०९ २०५
१६ अस्ट्रिया
Austria
१३,२१९ २९५ ५,२४०
१७ दक्षिण कोरिया
S. Korea
१०,४२३ २०४ ६,९७३
१८ रुस
Russia
१०,१३१ ७६ ६९८
१९ इजरायल
Israel
९,७५५ ७९ ८६४
२० स्वीडेन
Sweden
९,१४१ ७९३ २०५
२१ भारत
India
६,५८८ १९९ ५९८
२२ नर्वे
Norway
६,१६० १०८ ३२
२३ अस्ट्रेलिया
Australia
६,१०४ ५१ २,९८७
२४ आयरल्यान्ड
Ireland
६,०७४ २३५ २५
२५ चिली
Chile
५,९७२ ५७ १,२७४
२६ डेनमार्क
Denmark
५,६३५ २३७ १,७३६
२७ पोल्यान्ड
Poland
५,५७५ १७४ २८४
२८ चेक गणतन्त्र
Czechia
५,४६७ ११२ ३०१
२९ रोमानिया
Romania
५,२०२ २४६ ६४७
३० इक्वेडर
Ecuador
४,९६५ २७२ ३३९
३१ जापान
Japan
४,६६७ ९४ ६३२
३२ पाकिस्तान
Pakistan
४,४८९ ६३ ५७२
३३ पेरु
Peru
४,३४२ १२१ १,३३३
३४ मलेसिया
Malaysia
४,२२८ ६७ १,६०८
३५ फिलिपिन्स
Philippines
४,०७६ २०३ १२४
३६ इन्डोनेसिया
Indonesia
३,२९३ २८० २५२
३७ साउदी अरेबिया
Saudi Arabia
३,२८७ ४४ ६६६
३८ मेक्सिको
Mexico
३,१८१ १७४ ६३३
३९ लक्जेमवर्ग
Luxembourg
३,११५ ५२ ५००
४० सर्बिया
Serbia
२,८६७ ६६ ११८
४१ युएई
UAE
२,६५९ १२ २३९
४२ फिनल्यान्ड
Finland
२,६०५ ४२ ३००
४३ पानामा
Panama
२,५२८ ६३ १६
४४ थाइल्यान्ड
Thailand
२,४२३ ३२ ९४०
४५ कतार
Qatar
२,३७६ २०६
४६ डोमिनिक गणतन्त्र
Dominican Republic
२,३४९ ११८ ८०
४७ कोलम्बिया
Colombia
२,०५४ ५५ १२३
४८ ग्रीस
Greece
१,९५५ ८६ २६९
४९ सिंगापुर
Singapore
१,९१० ४६०
५० युक्रेन
Ukraine
१,८९२ ५७ ४५
५१ दक्षिण अफ्रिका
South Africa
१,८४५ १८ ९५
५२ अर्जेन्टिना
Argentina
१,७९५ ७१ ३६५
५३ अल्जेरिया
Algeria
१,६६६ २३५ ३४७
५४ आइसल्यान्ड
Iceland
१,६४८ ६८८
५५ इजिप्ट
Egypt
१,५६० १०३ ३०५
५६ बेलारुस
Belarus
१,४८६ १६ १३९
५७ क्रोएसिया
Croatia
१,४०७ २० २१९
५८ मोरोक्को
Morocco
१,३४६ ९६ १०३
५९ माल्डोभा
Moldova
१,२८९ २९ ५०
६० न्युजिल्यान्ड
New Zealand
१,२३९ ३१७
६१ स्टोनिया
Estonia
१,२०७ २४ ८३
६२ इराक
Iraq
१,२०२ ६९ ४५२
६३ स्लोभेनिया
Slovenia
१,१२४ ४३ १२८
६४ हङ्गेरी
Hungary
९८० ६६ ९६
६५ हङकङ
Hong Kong
९७४ २९३
६६ लिथुनिया
Lithuania
९५५ १६
६७ अजरबैजान
Azerbaijan
९२६ १०१
६८ आर्मेनिया
Armenia
९२१ १० १३८
६९ कुवेत
Kuwait
९१० १११
७० बहराइन
Bahrain
८५५ ४९५
७१ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
८४६ ३५ १०१
७२ काजखस्तान
Kazakhstan
७६४ ६०
७३ क्यामरुन
Cameroon
७३० १० ६०
७४ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ ११ ६१९
७५ स्लोभाकिया
Slovakia
७०१ २३
७६ उत्तरी मेसोडोनिया
North Macedonia
६६३ ३० ३७
७७ ट्युनिसिया
Tunisia
६२८ २४ २५
७८ बुल्गेरिया
Bulgaria
६१८ २४ ४८
७९ लाट्‌भिया
Latvia
५८९ १६
८० एन्डोरा
Andorra
५८३ २५ ५८
८१ लेबनान
Lebanon
५८२ १९ ६७
८२ उज्बेकिस्तान
Uzbekistan
५८२ ३८
८३ साइप्रस
Cyprus
५६४ १० ५३
८४ क्युवा
Cuba
५१५ १५ २८
८५ कोस्टारिका
Costa Rica
५०२ २९
८६ अफगानिस्तान
Afghanistan
४८४ १५ ३२
८७ ओमान
Oman
४५७ १०९
८८ उरुग्वे
Uruguay
४५६ १९२
८९ बुर्किना फासो
Burkina Faso
४१४ २३ १३४
९० अल्बानिया
Albania
४०९ २२ १६५
९१ आइभरी कोस्ट
Ivory Coast
३८४ ४८
९२ ताइवान
Taiwan
३८० ८०
९३ रियुनियन
Réunion
३६२ ४०
९४ चेनल आइल्यान्ड्स
Channel Islands
३६१ ४०
९५ जोर्डन
Jordan
३५८ १५०
९६ होन्डुरस
Honduras
३४३ २३
९७ नाइजर
Niger
३४२ ११ २८
९८ माल्टा
Malta
३३७ १६
९९ बंगलादेश
Bangladesh
३३० २१ ३३
१०० मरिसस
Mauritius
३१४ २३
१०१ घाना
Ghana
३१३ ३४
१०२ सान मारिनो
San Marino
३०८ ३४ ४५
१०३ किर्गिस्तान
Kyrgyzstan
२८० ३५
१०४ नाइजेरिया
Nigeria
२७६ ४४
१०५ बोलिभिया
Bolivia
२६४ १८
१०६ प्यालेस्टाइन
Palestine
२६३ ४४
१०७ भियतनाम
Vietnam
२५५ १२८
१०८ मोन्टेनेग्रो
Montenegro
२५२
१०९ सेनेगल
Senegal
२५० १२३
११० जर्जिया
Georgia
२१८ ५०
१११ श्रीलंका
Sri Lanka
१९० ४९
११२ इजल अफ म्यान
Isle of Man
१९० ९२
११३ केन्या
Kenya
१८४ १२
११४ मायोट
Mayotte
१८४ २२
११५ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४ १३६
११६ डिआरसी
DRC
१८० १८
११७ भेनेजुएला
Venezuela
१६७ ६५
११८ गुनिया
Guinea
१६४
११९ मार्टिनिक
Martinique
१५४ ५०
१२० ग्वाडलुप
Guadeloupe
१४१ ४३
१२१ ब्रुनाइ
Brunei
१३५ ९२
१२२ जिबोटी
Djibouti
१३५ २५
१२३ पराग्वे
Paraguay
१२४ १८
१२४ जिब्राल्टर
Gibraltar
१२० ६०
१२५ कोलम्बिया
Cambodia
११९ ६३
१२६ रुवान्डा
Rwanda
११०
१२७ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१०९
१२८ अल साल्भाडोर
El Salvador
१०३ १०
१२९ ग्वाटेमाला
Guatemala
९५ १७
१३० माडागास्कर
Madagascar
९३ ११
१३१ फेन्च गुयना
French Guiana
८३ ४३
१३२ मोनाको
Monaco
८१
१३३ लेचेस्टेन
Liechtenstein
७८ ५५
१३४ एरुवा
Aruba
७७ १४
१३५ माली
Mali
७४ २२
१३६ टोगो
Togo
७३ २४
१३७ जमैका
Jamaica
६३ १०
१३८ बार्बाडोस
Barbados
६३
१३९ कंगो
Congo
६०
१४० इथोपिया
Ethiopia
५६
१४१ युगान्डा
Uganda
५३
१४२ फ्रेन्च पोलिनेसिया
French Polynesia
५१
१४३ केमन आइल्यान्ड्स
Cayman Islands
४५
१४४ मकाउ
Macao
४५ १०
१४५ सेन्ट मार्टिन
Sint Maarten
४३
१४६ बहमास
Bahamas
४०
१४७ बर्मुडा
Bermuda
३९ २३
१४८ जाम्बिया
Zambia
३९
१४९ गुयना
Guyana
३७
१५० गाबोन
Gabon
३४
१५१ गुयना-बिसाउ
Guinea-Bissau
३३
१५२ इरिट्रिया
Eritrea
३३
१५३ सेन्ट मार्टिन
Saint Martin
३२
१५४ लाइबेरिया
Liberia
३१
१५५ हाइटी
Haiti
३०
१५६ बेनिन
Benin
२६
१५७ तान्जनिया
Tanzania
२५
१५८ म्यानमार
Myanmar
२३
१५९ लिबिया
Libya
२१
१६० सिरिया
Syria
१९
१६१ अंगोला
Angola
१९
१६२ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
१९
१६३ माल्दिभ्स
Maldives
१९ १३
१६४ इक्वेटेरियल गुनिया
Equatorial Guinea
१८
१६५ न्यु केलेडोनिया
New Caledonia
१८
१६६ मोजाम्बिक
Mozambique
१७
१६७ मंगोलिया
Mongolia
१६
१६८ नामिबिया
Namibia
१६
१६९ लाओस
Laos
१६
१७० सुडान
Sudan
१५
१७१ डोमिनिका
Dominica
१५
१७२ फिजी
Fiji
१५
१७३ कुराकाओ
Curaçao
१४
१७४ सेन्ट लुसिया
Saint Lucia
१४
१७५ बोत्सवाना
Botswana
१३
१७६ सोमालिया
Somalia
१२
१७७ इस्वाटिनी
Eswatini
१२
१७८ ग्रेनेडा
Grenada
१२
१७९ जिम्बाबे
Zimbabwe
११
१८० ग्रीनल्यान्ड
Greenland
११ ११
१८१ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
११
१८२ सेकेलस्
Seychelles
११
१८३ सुरिनाम
Suriname
१०
१८४ चाड
Chad
१०
१८५ एमएस जान्डम
MS Zaandam
१८६ नेपाल
Nepal
१८७ मोन्टसेराट
Montserrat
१८८ मलावी
Malawi
१८९ बेलिज
Belize
१९० टर्क्स र क्याकोस
Turks and Caicos
१९१ भ्याटिकन सिटी
Vatican City
१९२ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१९३ सिएआर
CAR
१९४ मौरिटानिया
Mauritania
१९५ काबो भर्ड
Cabo Verde
१९६ सिएरा लियोन
Sierra Leone
१९७ निकारागुवा
Nicaragua
१९८ सेन्ट बार्थ
St. Barth
१९९ भुटान
Bhutan
२०० फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
२०१ गाम्बिया
Gambia
२०२ पश्चिमी सहारा
Western Sahara
२०३ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०४ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०५ बुरुंडी
Burundi
२०६ दक्षिण सुडान
South Sudan
२०७ एन्गुइला
Anguilla
२०८ पपुवा न्‍युगिनी
Papua New Guinea
२०९ क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१० सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२११ तिमोर-लेस्टे
Timor-Leste

सार्क मुलुकहरूको अवस्था

क्रम संख्या देश संक्रमित मृत्यु निको
भारत
India
६,५८८ १९९ ५९८
पाकिस्तान
Pakistan
४,४८९ ६३ ५७२
अफगानिस्तान
Afghanistan
४८४ १५ ३२
बंगलादेश
Bangladesh
३३० २१ ३३
श्रीलंका
Sri Lanka
१९० ४९
माल्दिभ्स
Maldives
१९ १३
नेपाल
Nepal
भुटान
Bhutan

विश्वभरकै दैनिक मृत्यु र संक्रमणको अवस्था

  मिति कुल संक्रमित दैनिक संक्रमित कुल मृत्यु दैनिक मृत्यु
२०७६-१२-२६
April 8, 2020
१४,९१,३५२ ८०,९१४ ८७,४३५ ६,४२०
२०७६-१२-२५
April 7, 2020
१४,१०,४३८ ८१,६४६ ८१,०१५ ७,२१४
२०७६-१२-२४
April 6, 2020
१३,२८,७९२ ७४,३२८ ७३,८०१ ५,६१७
२०७६-१२-२३
April 5, 2020
१२,५४,४६४ ७२,०६६ ६८,१८४ ४,२८५
२०७६-१२-२२
April 4, 2020
११,८२,३९८ १,०२,०२२ ६३,८९९ ५,७८९
२०७६-१२-२१
April 3, 2020
१०,८०,३७६ ८०,१६९ ५८,११० ६,७५४
२०७६-१२-२०
April 2, 2020
१०,००,२०७ ८७,५५७ ५१,३५६ ५,८१५
२०७६-१२-१९
April 1, 2020
९,१२,६५० ७५,५३५ ४५,५४१ ४,२९२
२०७६-१२-१८
March 31, 2020
८,३७,११५ ६८,७५२ ४१,२४९ ४,३३७
१० २०७६-१२-१७
March 30, 2020
७,६८,३६३ ५८,०७३ ३६,९१२ ३,३६२
११ २०७६-१२-१६
March 29, 2020
७,१०,२९० ६४,६७१ ३३,५५० ३,५७७
१२ २०७६-१२-१५
March 28, 2020
६,४५,६१९ ६५,७२७ २९,९७३ ३,४६९
१३ २०७६-१२-१४
March 27, 2020
५,७९,८९२ ४८,०२७ २६,५०४ २,४३१
१४ २०७६-१२-१३
March 26, 2020
५,३१,८६५ ६०,८३० २४,०७३ २,७९१
१५ २०७६-१२-१२
March 25, 2020
४,७१,०३५ ५२,९९० २१,२८२ २,६५७
१६ २०७६-१२-११
March 24, 2020
४,१८,०४५ ३९,८१० १८,६२५ २,१२०
१७ २०७६-१२-१०
March 23, 2020
३,७८,२३५ ४१,२८२ १६,५०५ १,८५४
१८ २०७६-१२-०९
March 22, 2020
३,३६,९५३ ३२,५५७ १४,६५१ १,६७८
१९ २०७६-१२-०८
March 21, 2020
३,०४,३९६ ३२,३६१ १२,९७३ १,६७४
२० २०७६-१२-०७
March 20, 2020
२,७२,०३५ २९,५३५ ११,२९९ १,४३२
२१ २०७६-१२-०६
March 19, 2020
२,४२,५०० २७,६७९ ९,८६७ १,१३४
२२ २०७६-१२-०५
March 18, 2020
२,१४,८२१ १७,७१९ ८,७३३ ८२८
२३ २०७६-१२-०४
March 17, 2020
१,९७,१०२ १५,५२८ ७,९०५ ७७९
२४ २०७६-१२-०३
March 16, 2020
१,८१,५७४ १४,१२० ७,१२६ ६८६
२५ २०७६-१२-०२
March 15, 2020
१,६७,४५४ ११,३५३ ६,४४० ६२१
२६ २०७६-१२-०१
March 14, 2020
१,५६,१०१ १०,८९६ ५,८१९ ४१५
२७ २०७६-११-३०
March 13, 2020
१,४५,२०५ १६,८५३ ५,४०४ ६८४
२८ २०७६-११-२९
March 12, 2020
१,२८,३५२ २,४७७ ४,७२० १०५
२९ २०७६-११-२८
March 11, 2020
१,२५,८७५ ७,२५५ ४,६१५ ३५३
३० २०७६-११-२७
March 10, 2020
१,१८,६२० ५,०३० ४,२६२ २७४
३१ २०७६-११-२६
March 9, 2020
१,१३,५९० ३,७६९ ३,९८८ १८६
३२ २०७६-११-२५
March 8, 2020
१,०९,८२१ ३,९७४ ३,८०२ २४४
३३ २०७६-११-२४
March 7, 2020
१,०५,८४७ ४,०४६ ३,५५८ ९८
३४ २०७६-११-२३
March 6, 2020
१,०१,८०१ ३,९१५ ३,४६० ११२
३५ २०७६-११-२२
March 5, 2020
९७,८८६ २,७६६ ३,३४८ ९४
३६ २०७६-११-२१
March 4, 2020
९५,१२० २,२८० ३,२५४ ९४
३७ २०७६-११-२०
March 3, 2020
९२,८४० २,५३४ ३,१६० ७५
३८ २०७६-११-१९
March 2, 2020
९०,३०६ १,९३७ ३,०८५ ८९
३९ २०७६-११-१८
March 1, 2020
८८,३६९ २,३५८ २,९९६ ५५
४० २०७६-११-१७
Feb. 29, 2020
८६,०११ १,८९९ २,९४१ ६९
४१ २०७६-११-१६
Feb. 28, 2020
८४,११२ १,३६६ २,८७२ ५८
४२ २०७६-११-१५
Feb. 27, 2020
८२,७४६ १,३५८ २,८१४ ४४
४३ २०७६-११-१४
Feb. 26, 2020
८१,३८८ ९८२ २,७७० ६२
४४ २०७६-११-१३
Feb. 25, 2020
८०,४०६ ८४५ २,७०८ ७९
४५ २०७६-११-१२
Feb. 24, 2020
७९,५६१ ६०३ २,६२९ १६०
४६ २०७६-११-११
Feb. 23, 2020
७८,९५८ ३८६ २,४६९ ११
४७ २०७६-११-१०
Feb. 22, 2020
७८,५७२ १,७५३ २,४५८ २०७
४८ २०७६-११-०९
Feb. 21, 2020
७६,८१९ ६२२ २,२५१
४९ २०७६-११-०८
Feb. 20, 2020
७६,१९७ ५५८ २,२४७ १२५
५० २०७६-११-०७
Feb. 19, 2020
७५,६३९ ५०३ २,१२२ ११५
५१ २०७६-११-०६
Feb. 18, 2020
७५,१३६ १,८७८ २,००७ १३९
५२ २०७६-११-०५
Feb. 17, 2020
७३,२५८ २,०३४ १,८६८ ९८
५३ २०७६-११-०४
Feb. 16, 2020
७१,२२४ २,१९४ १,७७० १०४
५४ २०७६-११-०३
Feb. 15, 2020
६९,०३० २,१४५ १,६६६ १४३
५५ २०७६-११-०२
Feb. 14, 2020
६६,८८५ ६,५१७ १,५२३ १५२
५६ २०७६-११-०१
Feb. 13, 2020
६०,३६८ १५,१४७ १,३७१ २५३
५७ २०७६-१०-२९
Feb. 12, 2020
४५,२२१ ४१९ १,११८
५८ २०७६-१०-२८
Feb. 11, 2020
४४,८०२ २,०४० १,११३ १००
५९ २०७६-१०-२७
Feb. 10, 2020
४२,७६२ २,६१२ १,०१३ १०७
६० २०७६-१०-२६
Feb. 9, 2020
४०,१५० ३,०३० ९०६ १००
६१ २०७६-१०-२५
Feb. 8, 2020
३७,१२० २,७२९ ८०६ ८७
६२ २०७६-१०-२४
Feb. 7, 2020
३४,३९१ ३,५९७ ७१९ ८५
६३ २०७६-१०-२३
Feb. 6, 2020
३०,७९४ ३,१५९ ६३४ ७०
६४ २०७६-१०-२२
Feb. 5, 2020
२७,६३५ ३,७४३ ५६४ ७२
६५ २०७६-१०-२१
Feb. 4, 2020
२३,८९२ ४,०११ ४९२ ६६
६६ २०७६-१०-२०
Feb. 3, 2020
१९,८८१ ३,०९४ ४२६ ६४
६७ २०७६-१०-१९
Feb. 2, 2020
१६,७८७ ४,७४९ ३६२ १०३
६८ २०७६-१०-१८
Feb. 1, 2020
१२,०३८ २,१११ २५९ ४६
६९ २०७६-१०-१७
Jan. 31, 2020
९,९२७ १,६९३ २१३ ४२
७० २०७६-१०-१६
Jan. 30, 2020
८,२३४ २,०६८ १७१ ३८
७१ २०७६-१०-१५
Jan. 29, 2020
६,१६६ ५८८ १३३
७२ २०७६-१०-१४
Jan. 28, 2020
५,५७८ २,६५१ १३१ ४९
७३ २०७६-१०-१३
Jan. 27, 2020
२,९२७ ८०९ ८२ २६
७४ २०७६-१०-१२
Jan. 26, 2020
२,११८ ६८४ ५६ १४
७५ २०७६-१०-११
Jan. 25, 2020
१,४३४ ४९३ ४२ १६
७६ २०७६-१०-१०
Jan. 24, 2020
९४१ २८७ २६
७७ २०७६-१०-०९
Jan. 23, 2020
६५४ ९९ १८
७८ २०७६-१०-०८ सम्म कुल
Jan. 22, 2020
५५५ १७

 


कस्तो लाग्यो ?

यो पनि