जेठ ०२, २०८१, बुधबार
               

फ्रान्समा एकैदिन १,३५५ को मृत्यु

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । 

योसँगै फ्रान्समा मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । 

तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर रहेको बताइएको छ ।

१२ हजार ४ सय २८ संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि