जेठ ०२, २०८१, बुधबार
               

सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

अफगानिस्तान । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको एक  सडक किनारमा राखिएको बम विस्फोटमा परी ७ जना सर्वसाधारणको मृत्यु भएको छ  । 

सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको विस्फोटक पदार्थसँग ठोक्किँदा ७ जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका सरकारी स्रोतले बुधबार जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि