जेठ ०२, २०८१, बुधबार
               

६० वटा पत्रिकाको प्रकाशन स्थगित

एजेन्सी
चैत १९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  अष्ट्रेलियामा ६० वटा क्षेत्रीय पत्रिकाले आफ्नो प्रकाशन स्थगित गरेको छ ।

न्युज कर्प नामको मिडिया ग्रुपले बुधबार अब अनलाइनमार्फत् सामग्री प्रकाशित गर्ने जानकारी दिएको छ ।

न्युज कर्प अष्ट्रेलियाका प्रमुख माइकल मिलरले यो निर्णय हल्का छलफलमार्फत् नलिएको स्पष्ट पारे ।


कस्तो लाग्यो ?

यो पनि