जेठ ०२, २०८१, बुधबार
               

कोरोनाबाट इटलीमा ६६ जना डाक्टरको मृत्यु

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

एजेन्सी । महामारीका रूपले विश्वभर आतकिंत बनाएको कोरोना भाइरस संक्रमणको कारण  इटलीमा ६६ जना डाक्टरको मृत्यु भइसकेको छ । इटलीमा कोरोना संक्रमणको स्थिती दिनप्रति दिन भयावह हुँदैछ ।

त्यस्तै कोरोना भाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको मृत्यु हुँदा यहाँको स्थिती थप चिन्ताजनक बन्दै गएको समाचारमा जनाइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि