बैशाख १७, २०८१, सोमबार
               

बेलायतका प्रधानमन्त्रीलाई समेत कोरोना संक्रमण

एजेन्सी
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । संसारभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतका प्रधानमन्त्री समेत जोगिन सकेनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

कोरोना भाइरसको संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

चीनबाट फैलिएको यस भाइरसले अहिले संसारभार महामारीको रुप लिइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि