बैशाख १७, २०८१, सोमबार
               

विश्वमा कोरोनाबाट संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा संक्रमितको संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै विश्वमा कोरोनाबाट संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।

वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ । यसका साथै अमेरिकामा एकैदिन २ सय ६६ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि