बैशाख १७, २०८१, सोमबार
               

बेलायती सहायक राजदूत स्टिभन डिकको कोरोना संक्रमणबाट मृत्यु

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

कोरोना भाइरस संक्रमणबाट हंगेरीमा कार्यरत बेलायती दूतावासका सहायक राजदूत स्टिभन डिकको  मृत्यु भएको बिबिसीले जनाएकाे छ।

३७ वर्षीय डिकको हंगेरीस्थित बुढापेस्टमा मंगलबार निधन भएको विदेश विभागले पुष्टी गरेको हो ।

उनी गत डिसेम्बरदेखि हंगेरीमा कार्यरत थिए। 


कस्तो लाग्यो ?

यो पनि