जेठ ०१, २०८१, मंगलबार
               

नोवेल शान्ति पुरस्कार विजेता मार्टीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

सन् २००८ काे नोबेल शान्ति पुरस्कार बिजेता मार्टी आह्तीसारीलाई कोरोना भाइरस भएको  पुष्टि भएकाे छ ।

उनी फिनल्याण्डका पूर्वराष्ट्रपति हुन् । मार्टी आह्तीसारीलाई कोरोना संक्रमण भएकाे फिनल्याण्डको राष्ट्रपति कार्यालयले मंगलबार जानकारी दिएको हो।

८२ वर्षीय आह्तीसारी सन् १९९४ देखि २००० सम्म फिनल्याण्डका राष्ट्रपति थिए। फिनल्याण्डमा अहिलेसम्म ७०० जनामा कोरोनाभाइरस संक्रमण देखिसकेको छ भने एक जनाको मृत्यु भएको बताइएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि