जेठ ०२, २०८१, बुधबार
               

साउदीमा राष्ट्रव्यापी कर्फ्यू

एजेन्सी
चैत १०, २०७६

ADVERTISEMENT

एजेन्सी । साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यू लाग्ने भएको छ । 

साउदीका राजा सलमानले सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाउने घोषणा गरेका हुन् ।

साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लागू हुनेछ ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना सबै यात्रु र ट्रान्जिट फ्लाइट रद्द गरिदिएको छ । 

संयुक्त अरब इमिरेट्समा सबै सपिङ सेन्टर बन्द छ । रेष्टुरेन्टबाट ‘होम डेलिभरी’ मात्रै गर्न सकिने व्यवस्था मिलाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि