जेठ ०२, २०८१, बुधबार
               

कोरोनाका कारण मलेसियामा पनि प्रतिबन्ध

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण मलेसियाले पनि विभिन्न देशलाई आवतजावतमा प्रतिबन्ध लगाएको छ । उक्त भाइरसको संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्णरूपमा  प्रतिबन्ध लगाएको हो

। मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान थालेपछि बुधबारबाट १४ दिनका लागि विदेशीलाई प्रवेशमा रोक लगाएको छ । यसअघि कतार र साउदी अरबले पनि नेपाली श्रमिकको आवतजावतमा रोक लगाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि