बैशाख २०, २०८१, बिहीबार
               

कोरोनाबारे सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्स सुरु

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण फैलिन नदिन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका राष्ट्रप्रमुख/सरकार प्रमुख र मन्त्रीहरुबीच कोरोनाबारे छलफल सुरु भएकाे छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गरेका ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी भएका हुन्  ।

छलफलमा नेपालले आपूर्ति सहजताको विषय उठाउने तयारी गरेको छ।

 


कस्तो लाग्यो ?

यो पनि