बैशाख १७, २०८१, सोमबार
               

पाकिस्तानी लडाकू विमान दुर्घटना

रासस
फागुन २८, २०७६

ADVERTISEMENT

एजेन्सी । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दुर्घटनामा परेको छ । 

दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि