बैशाख २३, २०८१, आइतबार
               

फ्रान्समा पनि कोरोना भाइरस स‌ंक्रमणबाट एक जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

पेरिस : कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एक जनाको मृत्यु भएको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार ८० वर्षीय चिनियाँ पर्यटकको फ्रान्समा मृत्यु भएको हो । फ्रान्समा ११ जना कोरोना भाइरसका बिरामी भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

चीनले उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना भाइरसबाट १ हजार ५ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि