बैशाख २५, २०८१, मंगलबार
               

केन्द्रीय अनुसन्धान टोली आजै दार्चुलातर्फ

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

गृह मन्त्रालयले गठन गरेको केन्द्रीय अनुसन्धान टोली पनि घटनाको अनुसन्धानका लागि सोमबारै दार्चुला जाने भएको छ ।

महाकाली तुइन प्रकरणको सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेश गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो ।

उक्त टोली पनि आजै दार्चुला पुगेर घटनाबारे खोजबिन गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि