जेठ ०७, २०८१, सोमबार
               

कोरोना संक्रमित सांसदले जिते कोरोना

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

पर्सा । संघीय सांसद प्रदीप यादव कोरोना भाइरसमुक्त भएका छन् ।

कोरोना संक्रमित भएपछि आइसोलेसनमा बसेका प्रतिनिधि सभा सदस्य यादवको पछिल्लो दुईवटा यता कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

१२ दिनमानै कोरोना जितेका यादवले मंगलबार कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट सार्वजनिक गरेका हुन ।

गएको सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार कोरोना नेगेटिभ रिपोर्ट आएको हो । उनले कोरोना रिपोर्ट निगेटिभ आएको र १२ दिनमै कोरोना जितेको जानकारी दिएका हुन् ।

उनको साउन १६ मा वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणबाट कोरोना पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

 

 


कस्तो लाग्यो ?

यो पनि