जेठ ०८, २०८१, मंगलबार
               

चकलेट खानुका फाइदा

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

एजेन्सी । बच्चाबच्चीलाई चकलेट  भने पछि निकै खुसी हुन्छन् । शुभअवसर वा शुभकार्यमा पनि  चकलेट बाँडेर रमाइलो गरिन्छ ।

सबै चकलेट स्वास्थ्यका लागि फाइदाजक हुन्छन् भन्ने छैन । तर, छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ ।

यस्ता छन् चकलेट खानुका फाइदा:

- चकलेटले छालामा निखार ल्याउनुका साथै चम्किलो बनाउँछ।

- यसमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइन्छ । जसले मुटुरोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउँछ ।

 - डार्क चकलेट खाँदा मस्तिष्कको कार्यप्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । 

- डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट हुनाले मुटुरोग, क्यान्सर र बुढ्यौलीसम्बन्धी रोगलाई रोक्न मद्दत  हुन्छ । 

- यसमा पाइने पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राखनुका साथै उच्चरक्तचापलाइ पनि नियन्त्रन गर्छ  र धमनी कठोर हुनबाट  समेत बचाई राख्दछ ।

- खोकी लाग्न कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ । 

- महिलालाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।


कस्तो लाग्यो ?

यो पनि