बैशाख २१, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओली डिस्चार्ज, भने- म ठीक छु

नेपाल फ्ल्यास
कात्तिक १४, २०७६

ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य उपचार गरी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज भएका छन् ।

ग्राण्डी अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको बताएका छन् । उनले आफू स्वस्थ रहेको बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि हिजो बुधबार अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा रहँदा दुई पटक मिर्गौंलाको डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि