बैशाख २०, २०८१, बिहीबार
               

६५ जिल्लामा डेंगु, ८७ प्रतिशत नागरिक अनभिज्ञ

नेपाल फ्ल्यास
भदौ ३१, २०७६

ADVERTISEMENT

पछिल्लो ४ महिनामा डेंगु संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

६५ जिल्लामा संक्रमण फैलिएको सरकारी तथ्यांक छ । तर डेंगुबारे ८७ प्रतशित नागरिकलाई थाहै छैन। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सर्वेक्षणले यस्तो तथ्य फेला पारेको हो । अन्न्पूर्णपोस्ट दैनिकले छापेको खबर हो यो ।


कस्तो लाग्यो ?

यो पनि