बैशाख २१, २०८१, शुक्रबार
               

फैलँदै डेँगू, कसरी सावधानी अपनाउने?

नेपाल फ्ल्यास
असार ०२, २०७६

ADVERTISEMENT

काठमाडौँ– सुनसरीको धरानमा देखिएको डेँगूको संक्रमण मोरङ हुँदै अन्यत्र पनि देखिन थालेको छ ।

पूर्वी नेपालमा ४ सय ७५ जना मानिसमा यो रोगको सङ्क्रमण भेटिएको छ ।

डेङ्गुको सङ्क्रमण सुरुमा सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा भेटिएको थियो । पछि ७, ९ र १३ वडामा पनि यो देखियो ।

अहिलेसम्म सुनसरीको धरान उपमहानगरका मात्रै २० वटा वडामा डेङ्गु देखिएको छ ।

चिकित्सकहरुले लामखुट्टेको टोकाइबाट जोखिन सुझाव दिएका छन् । त्यसो गर्न सके डेँगूबाट बच्न सकिने छ।

 


कस्तो लाग्यो ?

यो पनि