बैशाख २६, २०८१, बुधबार
               

बढ्यो सुनको भाउ
आज ६ सय रुपैयाँमा कारोबार

नेपाल फ्ल्यास
भदौ २९, २०८०

ADVERTISEMENT

काठमाडौं । आज सुन चाँदीको भाउ बढेको  छ  । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

यस्तै, चाँदी तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि