बैशाख २१, २०८१, शुक्रबार
               

घट्यो सुनको भाउ

नेपाल फ्ल्यास
भदौ २१, २०८०

ADVERTISEMENT

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँमा ओर्लिएको छ ।   

यस्तै, आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि