बैशाख २२, २०८१, शनिबार
               

बढ्यो सुनको भाउ

नेपाल फ्ल्यास
भदौ १८, २०८०

ADVERTISEMENT

काठमाडौं । सुनचाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि