बैशाख २२, २०८१, शनिबार
               

सुन प्रतितोला रु एक लाख ११ हजार एक सय

नेपाल फ्ल्यास
भदौ १०, २०८०

ADVERTISEMENT

काठमाडौं । आज छापावाल सुन प्रतितोला रु एक लाख ११ हजार एक सयमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि