बैशाख २१, २०८१, शुक्रबार
               

लगातार उकालो लाग्दै सुन चाँदीको भाउ

नेपाल फ्ल्यास
भदौ ०७, २०८०

ADVERTISEMENT

काठमाण्डौ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ थियो । 

यस्तै, चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि